Experiences of a common man!

Book Review

पुस्तक समीक्षा: कथाकी पात्र
सोनुले आफ्नो कोठामा रहेको किताबहरूको सेल्फ देखाएकी थिइन् । सुबिन भट्टराईका "मनसुन" बाहेकका सबै किताब माथि नै थिए । "मनसुन" खासै मन परेको थिएन । सुबिन भट्टराईको किताब पढिहाल्न खासै मन थिएन तर पहिलोपल्ट ससुराली गएको, काम पनि केही थिएन...
घनचक्कर: भुल्भुलैया र भविस्यवाणी
"घनचक्कर" उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको 'म' पात्र सँगसँगै आफू पनि पागल...
पुस्तक समीक्षा: सेतो गुलाब
परिचय अनिश थापाको "सेतो गुलाब" पढ्न थाल्दा उपन्यास ठूलो अपेक्षा थिएन । "सेतो गुलाब"को धेरथोर चर्चा सुनेरै घरमा किनेर ल्याएको थिएँ । किनेको झन्डै एक वर्षपछि बल्ल पढ्ने मौका मिल्यो । किन एक वर्ष लाग्यो मलाई यो किताब उठाएर पढ्न...
पुस्तक समीक्षा: झोला
'झोला' कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु ।पहिलो कथा 'झोला' सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा 'श्रुति संवेग'मा...
7 Days 7 Books
7 Days 7 Books is a challenge on Facebook that has been running among Nepali book-lovers for a couple of years. The aim was to promote reading culture. This year, it got an extra agenda-"Make books tax free!" The addition...
७ दिन ७ पुस्तक
फेसबुकमा केही वर्षदेखि नै ७ दिन ७ पुस्तक च्यालेन्ज देखेकाे थिएँ । नेपाली पुस्तकप्रेमीहरूले पठन संस्कृतिकाे प्राेत्साहनका लागि ७ दिनसम्म ७ वटा पुस्तक कुनै पनि व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहेका थिए । समीक्षासहितकाे चुनाैति पनि देखेकाे हुँदा केही नलेखी फाेटाे...
रणहार: अन्तिम मल्ल राजाको मनोदशाको कथा
पृथ्वीनारायण शाहलाई कुमरीमाजुले कमलको फूल दिएको इतिहास पहिले पढेको थिएँ । यसमा आउँदा खुशी भएँ । पछि पृथ्वीलाई गोर्खाका राजा भनेर पटकपटक भनिएको छ । मितछोरा भए पनि उनले गरेको छल देखाउन प्रयोग गरिएको सम्बोधन लेखकको चातुर्य हो । युद्धमा हारेपछि रणजीत मल्लको जुन वर्णन छ, त्यसले स्थीतप्रज्ञको आभास दिन्छ ।
पुस्तक समीक्षा : जङ्गबहादुर
साधना मासिक सन् नब्बेको दशकको उत्कृष्ट म्यागजिन थियो । यस मासिकका धेरै अंकहरू बाबाले संग्रह गरेर राख्नु भएको थियो, जसमध्ये धेरैजसो डेरा र घर सर्दा हराए । अब केही मात्रै बाँकी छन् । “जङ्गबहादुर” उपन्यास धारावाहिक रुपमा प्रकाशन हुन्थ्यो ।...

Powered by WordPress & Theme by Anders Norén