Experiences of a common man!

नेपालीमा प्रकाशित लेख रचनाहरू

लोडसेडिङ हट्त कथा
वृद्ध बाजे आज्ञा गर्नुहुन्छ— हे नातिनातिना हो ! २०७३ सालको तिहारदेखि एउटा यस्तो अनौठो घटना भयो जुन पहिले कहिल्यै भएको थिएन । मानिसहरू चकित भएका थिए । उनीहरू एउटा अद्भुत शक्तिको अभावमा छटपटिएका थिए । लोडसेडिङ धेरै दिनसम्म आएन ।...
श्री लोडसेडिङ्ग बढ्त कथा
वृद्ध बाजे आज्ञा गर्नु हुन्छ-- हे नाति नातिना हो ! त्यहाँ उप्रान्त नेपालमा लोडसेडिङ्गको चकचकी बढ्न थाल्यो । कस्तो भने- छिनमै आउने अनि छिनमै जाने । त्यो कस्तो थियो भने- कालो, अन्धकारको वस्त्र भिर्ने अनि सबैका घरघरमा एकैचोटि पसेर एकैचोटि...

Powered by WordPress & Theme by Anders Norén