पाल्पा-२
यसअघि “पाल्पा” शिर्षकमा तीन कविता पाल्पाबाट पोस्ट गरेको थिएँँ । काठमाडौंं फर्किएपछि लेखेका तीन कविता यहाँ प्रस्तुत गर्दछु । १. लेक र बेँसी, गोरेटा-बाटाहरूमा जिन्दगीका हरेक पाटाहरूमा जीजीबीसा राख्दछन् नरनारी मुहारमा हरपल गुलाबी रङ्ग छरी २. (हाइकु) मस्याम, डुम्रे घर महिना दिनलाई […]
पाल्पा
१. प्रकृतिको पाएर शृङ्गार नन्दन वाग झैं आह्लाद मधुर सुन्दर राग झैं स्मृतिको कन्दरामा बस्यो पाल्पा मस्तिष्कमा लेखियो नमेटिने याद भै २. दक्षिणमा चुरे, महाभारत उत्तर हवामा छ उडेको गुलाबी अत्तर मन हर्ने चन्चलता खोलाहरूमा सिन्दुरे लाली हर प्रहर ३. तानसेन हाम्रो अहा ! राम्रो दख्खिन मुखमा घामले सधैं उज्यालो पारी बसेको सुखमा पहाडी […]
Speechless
[A poem I started out of a random thought some months ago. I hadn’t completed it then. When I saw it today, I completed it. The last part differs from what I had planned the day I created it.] ME: Saw her again, passing by the street; Had opportunity to meet Graceful she; radiance on […]
Hold My Hand
Boy: An enormous mountain stands before my eyes But it can not hold me back Neither can I be bound by the ties My life has made to yours. I’ve crossed thousands of rivers; I’ve passed through mountains; I’ve climbed over them To behold the beauty on the other side. I’ve done them all alone. […]
अनिशको ज्याकेट
दूध-जेरी खान जाने आशमा स्लीपिंग ब्यागबाट निस्केर एकै सासमा आँखा मिच्दै यताउता हेर्छ अनिश जुरुक्क उठेर कपडा फेर्छ अनिश लुगा लगाइसकी यताउता फेरि हेर्छ नजरले सबलाई केर्छ एकछिन पछि मुख फोरेर भन्छ, “कहाँ छ मेरो ज्याकेट?” “त्यो मेरो सुन्तले रंगको ज्याकेट मलाई नभई नहुने ज्याकेट; मेरो नाम लेखिएको त्यो ज्याकेट! केटा हो ! देख्यौ कि […]
कहाँ छ मेरो बाल अधिकार ? (Where is my Child Right?)
This is a poem in Nepali entitled “Where is my Child Right?” For English interpretation of the poem, scroll down to the bottom of the poem. नाम उसको राम, बस्छ शहरको ठूलो घरमा, तर यो घर उसको होइन ! उसका बाबुआमा गरिब नभएका भए मालिकको घरमा नोकर भएर बस्नु पर्ने थिएन | उसका मालिक साधारण […]
मौसम (Weather)
This is a poem in Nepali. For the English interpretation, please go below the poem. ऋतुसँगै बदलिने मौसम यो मौकासँगै फेरिने यस्को बानी हो वसन्तको हर्षसँग रम्छ जहाँ रङ्गीविरङ्गी फूल फुल्छन् त्यहाँ ग्रीष्मको रिस पनि सहिदिन्छ यो सुकेको खोलासँग बगिदिन्छ यो वर्षाको पीडा बादल बनी लिन्छ पीडा धेरै भए आँसु बगिदिन्छ शरदको सान्त्वनाले दुःख भुल्छ […]


Leave a Reply