He sits in the corner of his dark room and cries
He sits in the corner of his dark room And cries Remembering the girl who cheated on him And then Threatened to sue him for no crime He did. He knows her tears will melt the mass, Her voice will...
Parents and their Daughters
In towns and cities connected by roads Never distant are the daughters With no compromises and loads Close to parents are the daughters. *** Never distant were the daughters We hope all our lives Close to us were the daughters...
माइती जान नपाउने चेली
सुविधाले सम्पन्न भएका ठाउँमा चेलीहरू माइती गइरहँदा हुन् । हासो र खुसी नराखी दाउमा आमाबाबालाई खुसी राखिरहँदा हुन् ।। *** चेलीहरू माइतीघर आउलान् भन्ने आशैआशमा बित्छ यो जुनी ! आमाबाबालाई खुसी राख्लान् भन्ने सपनामै अल्झन्छ यो जुनी !! ****** आशैआशमा...
शताब्दी
मध्ययुगीन युरोपेली शैलीमा सेतो रङका पाप्रा उप्किएर पहेँलो, कालो बनेका दिवार चिरेर उम्रेका उन्यु र पीपलका पात बोकेर उभिएको कुनै भुतघरजस्तो संरचना देख्दा नतर्सिनू, चारैतिर दुईतीन फिट अग्ला घाँस, दुबो, सिस्नु, वनफाँडा, काँडा र गाँजाका झाङमा खेलिरहेका, गफ हाँकिरहेका अनि...
Were they humans?
Were they humans when they dragged me to the streets? Were they humans when they tore my clothes to tatters? Were they humans when they...
The Dark Clouds
All she ever asked for was-- a morsel of good meal with her family in a house that protected them from the blistering sun, from the drenching rain and from the chilling cold. *** Her wish never came true but...
काला बादल
उसले फगत मागेकी थिई टन्टलापुर घामबाट, मुसलधारे वर्षाबाट अनि कठ्याङ्ग्रीदो जाडोबाट जोगाउने घरमा मीठो खानाको एक गाँस ! *** उसको सपना पूरा भएको थिएन तर ऊ पूरा हुने आश गर्थी, त्यो दिनसम्म जुन दिन काला बादलले उसको बाली बगाइदिए, उसको...
बहत्तर सालको भुकम्प
गड्गड गड्गड गड्गडाउँदै थर्थर थर्थर थर्थराउँदै घरगोठ ढाल्दै, मान्छे मार्दै मनहरूलाई कायल पार्दै आयो भोकमाथि शोक थपेर शोकमाथि शोक थपेर त्यो आएको दुई पल कालको भोज थियो प्रत्येक निमेषमा ऊ अघाएको थियो हरेकले उसलाई आँखाअघि देखेको थियो मान्छे कति निर्बल...
बाह्र सत्ताइस कविता
बिहान सबेरै उठेर हतार हतार हिँड्यो केटो परीक्षा दिन भनी । 'ढिलो हुन्छ होला,' ऊ सोच्छ । रिङ्गरोडमा उडेको धुँवा हेर्दै, बानेश्वर पुग्ने गाडी कुर्दै, 'कसरी समयमा पुग्ने होला?" सोच्छ घडी हेर्दै । भाग्यले साथ दियो, एउटा माइक्रो आयो धुम्बाराहीदेखि...
श्रापित देउता
उहिले यस भूमिमा देउताले मानवलाई चार वर्णमा बाँडेर गरि खाओ भनेथे रे विद्यामा दक्खल राख्ने ब्राह्मण भए रे युद्धमा अब्बल क्षत्रिय; पशुपाल र व्यापारी वैश्य अनि सबै वर्णका सहयोगी शुद्र थिए रे कर्म अनुसार वर्ण हुने व्यवस्था गरेका थिए रे...

Leave a Reply